मायादेवी अनलाइन, बाणगंगा ।रुपन्देहीको फायरलाइनमा स्कुटर र सब्जी बेच्ने ठेला ठोक्किएका छन् । पूर्व-पश्चिम महेन्द्र राजमार्गस्थित कपिलवस्तु- रुपन्देहीको सीमा नजिकै हिडिरहेको ठेलासंग स्कुटर ठोक्किएको हो । ठेलासंग स्कुटर ठोक्किदा स्कुटर चालक कपिलवस्तु बाणगंगा- १ का ३६ बर्षीय विशाल कार्कीको निधन भएको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ । कपिलवस्तुबाट बुटवल तर्फ जादै गरेको स्कुटर सोही…