काठमाडौं ।इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेङ्लोरलाई सात विकेटले हराएको छ । गएराति दिल्लीस्थित अरुण जेट्ली रंगशालामा सम्पन्न खेलमा बेङ्लोरले प्रस्तुत गरेको १८२ रनको लक्ष्य घरेलु टिमले १६.४ ओभरमा तीन विकेट गुमाएर भेट्टाएको हो । दिल्लीको जीतमा फिल साल्टले सर्वाधिक ८७ रन बनाए । साल्टले ४५ बलमा आठ…