बुटवल । नेकपा एमालेका सचिव गोकर्ण बिष्टले सरकारमा सामेल हुने विषय एमालेको प्राथमिकतामा नभएको बताएका छन् । ‘हामीलाई प्रतिपक्षमा बस्ने जनताको म्याण्डेट हो।’विषटले भने, त्यसैले सत्तामा बस्नका लागि अवान्छित गतिबिधी गर्ने पक्षमा छैनौ, सरकार निर्माणका लागि एमालेलाई हतारो छैन । आइतबार विहान बुटवलमा सञ्चारकर्मीहरुसँग सक्षिप्त कुराकानीमा उनले सरकारमा सामेल हुने विषय एमालेको प्राथमिकताको विषय नभए…