१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

पाल्पा बस दुर्घटना अपडेटः एकै गाउँमा ६ जनाको मृत्यु (नामावलीसहित)

रूपन्देही ।रुपन्देहीको सालझण्डी ढोरपाटन सडक अन्तर्गत पाल्पाको रैनादेवी छहरा गाउँपालिका– ८ खुर्सानेमा यात्रुबाहक बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर पाल्पाको रैनादेवी छहराको खुर्साने गएको उक्त बस खुर्साने पुग्नै लाग्दा मधुवन टारीफाँटनजिकै राहादी गैरामा दुर्घटना भएको वडाअध्यक्ष रेमबहादुर रानाले बताए । उनका अनुसार मृतक सबै रैनादेवी छहरा– ८ खुर्सानेका छन्…