१६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026

लोकतन्त्रमाथि ‘कू’ भएको स्मृतिमा आज कालो दिवस मनाइँदै

काठमाण्डौ । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रूपमा मनाइँदैछ । कांग्रेसको भातृ संस्था तरुण दललगायतले आजको दिनलाई प्रजातन्त्रमाथि प्रहार भएको दिनका रूपमा मनाउँदै आएका छन् । २०१७ साल पुस १ गते पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाइ तत्कालीन राजा महेन्द्रले…