१६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026

बुटवलमा लागु औषधसहित २ जना पक्राउ

बुटवल । बुटवलको ट्राफिक चोकमा लागु औषधसहित २ जना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका ५ का ३१ वर्षीय कृष्ण थापा र सोही ठाउँकै ४४ वर्षका आनन्द केसी रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । प्रहरीले मगंलबार बुटवलको ट्राफिक चोकमा ग २२ प ५५९१ नम्बरको डियो स्कुटरमा सवार थापाको साथबाट नुफिन…