१७ फाल्गुन २०८२, आइतबार | Sun Mar 1 2026

रुपन्देही-४ मा मतगणना सुरु

बुटवल । रुपन्देहीको क्षेत्र नम्बर-४ मा मतगणना सुरु भएको छ । निर्वाचन आयोगको कार्यालयका अनुसार सोमबार बिहान साढे ९ बजेपछि मतगणना सुरु भएको हो ।   निर्वाचन सहायक अधिकृत राकेश चौधरीका मतपत्र पट्याएर गणना प्रक्रिया सुरु भएको हो । यो निर्वाचन क्षेत्रमा १ लाख १० हजार ६ सय ५९ मतदाता थिए । ७७ हजार ६४ जनाले मतदान गरेका छन् । रुपन्देही…