१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

पोल्याण्डमा क्षेप्यास्त्र खस्दा दुईको मृत्यु

एजेन्सी । पोल्याण्डमा क्षेप्यास्त्र खस्दा दुई जनाको मृत्यु भएको छ। युक्रेनसँगको सीमा क्षेत्रमा पर्ने प्रेजवाडोमा क्षेप्यास्त्र खस्दा दुई जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। रूसले प्रहार गरेको क्षेप्यास्त्र खसेको आशंका भए पनि त्यसबारे पुष्टि हुन सकेको छैन। घटनाको जिम्मेवारी लिन रूसले अस्वीकार गरेको छ। अमेरिकासहित उत्तर एटलान्टिक सन्धी संगठन (नेटो) सम्बद्ध अन्य राष्ट्रले घटनाको अनुसन्धान…