बुटवल । भारतको मुम्बइमा हुन गइरहेको सौन्दर्य प्रतियायोगिता मिष्टर एण्ड मिस वल्र्ड हेरिटेज इन्टरनेशनलका लागि लुम्बिनी प्रदेशबाट २ जना सहभागी हुँदैछन् । बुटवलबाट विभिन्न प्रतियोगितामा विजयी भई एक महिना लामो कार्यशालाबाट छनौट भएका नवलपरासीका नुर आलम अनसारी र पाल्पाको रामपुरकी सित्तल श्रेष्ठले नेपालकै प्रतनिनिधत्व गर्दै अन्तराष्ट्रिय प्रतियोगितामा प्रतिष्पर्धा गर्न लागेका हुन् । ‘यूनिटी इन डाइभर्सिटी’…