१८ फाल्गुन २०८२, सोमबार | Tue Mar 3 2026

कांग्रेसले चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश र प्रतिनिधिसभा चुनावका लागि घोषणापत्र सार्वजनिक गर्दैछ । कांग्रेस सहमहामन्त्री एवं चुनावी घोषणापत्र लेखन समिति सदस्य जीवन परियारका अनुसार आज आइतबार साँझ ५ बजे घोषणापत्र सार्वजनिक गर्ने तय गरेको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरुले प्रधानमन्त्री निवास वालुवाटारबाट घोषणापत्र सार्वजनिक गर्नेछन् । ‘डिजिटल्ली घोषणापत्र सार्वजनिक गर्ने…