१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

दाङका ६१ मतदान केन्द्रको नेतृत्व महिलालाई

दाङ । दाङमा ६१ मतदान केन्द्रको नेतृत्व महिलालाई दिइएको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रका ४ सय ६५ मतदान केन्द्र रहेका छन् । क्षेत्र नं १ मा २४, क्षेत्र नं २ मा १७ र क्षेत्र नं ३ मा २० मतदान केन्द्रमा महिलालाई जिम्मेवारी दिइएको हो । क्षेत्र नं १ मा १ सय ५२, क्षेत्र नं…