कपिलवस्तु । नेकपा (एमाले) कपिलवस्तु निर्वाचन क्षेत्र नंं.१ (१) प्रदेश सभाका उम्मेद्वार विष्णु पन्थीले बाणगंगाको पट्नालाई सडक संजाल र पुल निर्माणको पुर्वाधार विकासमा जोड्ने काम अगाडि बढाएको बताउनुभएको छ । आसन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन अन्तर्गत बाणगंगा १० का मतदाता भेटघाटका क्रममा उहाँले पट्नाको विकासमा आफु तल्लीन रहेको बताउनुभयो । मुख्य राजमार्गसंग जोड्ने गोबड्डिहवा,…