१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

कोइली पुल बन्ने बाटो अदालतले खोल्योः भलवाडबासीले दिए पन्थीलाई धन्यवाद

मायादेवी अनलाइन, जितपुर । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नंं. ७ र ९ जोड्ने बनगाई मोतिपुर भलवाड डोहोटे सडकको कोईली पुल निर्माणले गति लिने भएसंगै स्थानीयले प्रदेश सासदका उम्मेद्वार बिष्णु पन्थीलाई धन्यवाद दिन थालेका छन् । करिव १ दर्जन नागरिकको ज्यान लिएको कोईली खोलाको पुल निर्माण नहुँदा दिनहुँ हजारौ सर्वसाधारणले सास्ती व्यहोर्नु परेको थियो । अझ…