मायादेवी अनलाइन, बाणगंगा ।नेकपा (माओवादी केन्द्र) शितगंगा नेपाली कांग्रेसबाट निर्वाचित नगर प्रमुख छविलाल पौडेलसंग रुष्ट बनेको छ । अर्घाखाँची शितगंगा नगरपालिकाको निर्वाचनमा गठबन्धन गरेर चुनावमा होमिएका कांग्रेस-माओवादी बीच मनमुटाव सतहमा आएको हो । माओवादी शितगंगा नगर कमिटीले नगर प्रमुख पौडेलको कार्यशैली प्रति विरोध गर्दै खेद प्रस्ताव समेत पारित गरेको जनाइएको छ । नगर प्रमुख पौडेलले…