१९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026

सीमाको रक्षा गर्ने स्थानीय सच्चा राष्ट्रवादी हुन् : गृहमन्त्री खाँण

भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले सीमानामा बसेर सीमाको रक्षा गर्ने स्थानीयहरु सच्चा राष्ट्रवादी भएको बताएका छन् । रुपन्देही–३ बाट पाँच दलीय गठबन्धनको प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका नेपाली कांग्रेसका केन्दीय सदस्य खाणले सियारी गाउँपालिका–२ मा बिहीबार आयोजित कार्यक्रममा धेरैले आफूले आफैँलाई रादक्षिणी सीमामा बसेका नेपालीहरुले नेपालको सीमाको रक्षा गर्दै आएको बताए । ‘सीमामा बस्ने नेपालीहरुले यो…