१९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026

सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेट टीमका निलम्बित क्याप्टेन सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ। प्रहरी वृत्त गौशालाले अनुसन्धान नसकिएको भन्दै आज सन्दीपलाई अदालत उपस्थित गराएको थियो । प्रहरीले सात दिनको म्याद मागेको थियो । तर, अदालतले चार दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी…