१९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026

झिलिमिली बत्तीको मूल्य १० प्रतिशतले बढ्यो

काठमाण्डौ । तिहारमा प्रयोग हुने झिलिमिली बत्तीको मूल्य गएको वर्षको भन्दा १० प्रतिशतसम्मले बढेको छ । नेपाल विद्युतीय व्यवसायी महासङ्घले गएको वर्षको तुलनामा यो वर्ष तिहारमा प्रयोग हुने झिलिमिली बत्तीको मूल्य ८ देखि १० प्रतिशतले बढेको बताएको हो । महासङ्घले अमेरिकी डलरको मूल्यमा आएको वृद्धि तथा राष्ट्र बैंकको नीतिका कारण बत्तीको मूल्य बढेर आएको बताएको…