२० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026

कपिलवस्तुमा राष्ट्रपति भण्डारीको पुत्ला दहन

मायादेवी अनलाइन, कपिलवस्तु । दुबै सदनबाट २ पटक पारित भएको नागरिकता विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण नगरेको भन्दै कपिलवस्तुको तौलिहवामा राष्ट्रपतिको पुत्ला दहन गरिएको छ। जनता समाजबादी पार्टी कपिलवस्तुले संबिधानको संरक्षण गर्ने राष्ट्रपतिले नै धावा बोलेको भन्दै प्रशासन कार्यालय अघि विरोध प्रर्दशन र पुत्ला दहन गरेका हुन्। विरोध प्रर्दशन कार्यक्रममा जसपाका नेता कार्यकर्ताहरुले राष्ट्रपति र एमालेविरुद्ध चर्को…