मायादेवी अनलाइन, बाणगंगा ।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता मधुसुदन शरण चौधरी नेकपा (एमाले) मा प्रवेश गर्ने भएका छन् । आसन्न मंसीर ४ को निर्वाचनमा लोसपाबाट प्रतिनिधिसभा १ को प्रदेशसभा ‘ख’ बाट लोसपाबाट उम्मेद्वार सिफारिस भएका चौधरी एमाले प्रवेश गर्ने भएका हुन् । उनलाई पार्टी प्रवेश गराउन एमाले अध्यक्ष केपी शर्मा ओली असोज ११ गते…