२० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026

डा. पन्थीद्धारा गाउँपालिकालाई ६ थान भ्रुण डपलर हस्तान्तरण

गुल्मी। गुल्मीको रुरु क्षेत्र गाउँपालिका ४ साविक वलेटक्सार ८ निवासी डा.सन्देश पन्थीले रुरु क्षेत्र गाउँपालिकाका स्वास्थ्य संस्थाहरका लागि ६ थान भ्रुण डपलर गाउँपालिकालाई हस्तान्तरण गर्नु भएको छ। उहाँले आज एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष यदु ज्ञवालीलाई हस्तान्तरण गर्नु भएको रुरु क्षेत्र गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। उहाँले सो स्वास्थ्य सामाग्री आफ्नो हजुरवुवा स्वर्गीय लिलामणी पन्थको…