काठमाडौँ । आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सुरक्षाका लागि झन्डै तीन लाख सुरक्षाकर्मी परिचालन गर्ने तयारी थालिएको छ। गृह मन्त्रालयले गत आइतबार निर्वाचन विशेष सुरक्षा योजना पारित गरेसँगै निर्वाचन सुरक्षा तयारी अघि बढेको हो। जसअनुसार बिहीबारदेखि निर्वाचन सुरक्षाका लागि आवश्यक एक लाख १५ हजार म्यादी प्रहरीको भर्ना प्रक्रिया…