२० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026

सत्ता गठबन्धनले लुम्बिनीमा बाँडफाँट गरेको सिट संख्या यस्तो छ

कपिलवस्तु ।सत्ता गठबन्धनका शीर्ष नेताहरुले अब केही दिन प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सिट बाँडफाँटबारे छलफल गर्ने छैनन् । २ र ३ असोजमा समानुपातिक निर्वाचन पद्धतिको बन्दसूची बुझाउनुपर्ने भएकाले दलहरु त्यसतर्फ केन्द्रित भएका छन् । गठबन्धनमा आवद्ध दलका नेताहरुका अनुसार प्रत्यक्षतर्फ पनि ११० भन्दा बढी निर्वाचन क्षेत्रको सिट बाँडफाँटमा सहमति भइसकेको छ । लुम्बिनी प्रदेशको अर्घाखाँची काँग्रेसको भागमा…