१९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026

देशका विभिन्न स्थानमा करेन्ट लागेर तीन जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न स्थानमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । बर्दियाको मधुवन नगरपालिका–५ बस्ने ४२ वर्षीय हर्क बहादुर नेपालीको करेन्ट लागेर मंगलबार मृत्यु भएको छ । आफ्नै घरको विद्युतको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाईते भएका उनको अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । चितवनको राप्ती नगरपालिका–९ सितलटोल बस्ने ७५…