२१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026

रुपन्देही लगानीको गन्तव्य बनेको छ : विष्णु पौडेल

बुटवल ।नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पूर्वाधार विकासका हिसाबले रुपन्देही लगानीको गन्तव्य बन्दै गएको बताएका छन् । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र उद्घाटन समारोहमा बोल्दै पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल(बेलहिया ६ लेन सडक, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र, तिनाउ(दानब कोरिडोर, मोतीपूर औद्योगिक क्षेत्रलगायतका पूर्वाधारले रुपन्देही देशभरका लगानीकर्ताको आकर्षक गन्तव्य बन्दै गएको बताए ।…