१९ श्रावण २०८३, मंगलबार | Wed Aug 5 2026

मंगल गुप्ताले भनेः ‘अभिषेक जातीयताका भाषण गर्दै पहाडीया लखेट्छु भन्ने नेता हुन्’

मायादेवी अनलाइन, चन्द्रौटा ।नेकपा (एमाले) का नेता मंगलप्रसाद गुप्ताले कांग्रेस नेता अभिषेक प्रताप शाहमाथि गम्भीर आरोप लगाएका छन् । शिवराजमा भएको भूमि अधिकार तथा श्रमिक संगठनको एक कार्यक्रममा प्रतिनिधिसभा-३ का प्रस्तावित उम्मेद्वार समेत रहेका गुप्ताले अभिषेक प्रताप शाहले विगतमा गरेका भाषणको स्मरण गर्दै जातीय एकतामा जोड दिएका हुन् । विगत सम्झदै नेता गुप्ताले भने-‘अभिषेक प्रताप…