२१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026

रुपन्देहीमा फरेनी बजार आउजाउ रोक यथावत गर्ने प्रशासनको निर्णय

भैरहवा । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा राजस्व चुहावट नियन्त्रण समितिको बैठक बसेको छ । बैठकले दशै, तिहार, छठ जस्ता चाडपर्व नजिकिदै गैरहेको अवस्थामा हुन सक्ने चोरी निकासी पैठारीलाई मध्येनजर गरी यसलाई नियन्त्रण गर्ने निर्णय गरेको छ । समितिले सीमामा लाग्ने गरेको फरेनी बजारबाट चोरी पैठारी तथा राजश्व चुहावटको उच्च जोखिम रहेको भन्दै अहिले गरिएको आवात…