१९ श्रावण २०८३, मंगलबार | Wed Aug 5 2026

विद्यार्थी अपहरण भनेर दिग्भ्रमित गराउनेलाई कारबाही हुन्छ : बुटवल उपमहानगर

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले विगत केही दिनदेखि बालबालिका अपहरणका घटना भन्दै सामाजिक सञ्जालहरुमा फैलिएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ । उपमहानगरले मँगलबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालहरुमा फैलिएका कुरा अफवाह भएको बताउँदे झुटा प्रचार गर्नेमाथि कारबाही प्रक्रिया अघि बढाउने चेतावनी समेत दिएको छ । ‘सामाजिक सन्जालहरुमा व्यापक रुपमा फैलाइएको विद्यार्थी अपहरणसम्बन्धी दिग्भ्रमित गराउने…