२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

देशलाई बलियो शक्तिको खाँचो छ : एमाले महासचिव पोखरेल

घोराही ।नेकपा एमाले का महासचिव शङ्कर पोखरेलले देशलाई अहिले गठबन्धनभन्दा बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल, दाङ शाखाले आइतबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो । देशको विकास र समृद्धिका लागि देशलाई बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको उहाँको भनाइ छ । महासचिव पोखरेलले आउने प्रतिनिधि…