२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

जलवायु परिवर्तनको असर भयावह : जलवायु विज्ञ ठकुरी

काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डिन एवं जलवायु विज्ञ सुदीप ठकुरीले प्रत्येक एक दशकमा नेपालमा ०.४ डिग्रीका दरले तापक्रम बढिहरहेको भन्दै यसको असर भयावह रुपमा देखिएको बताएका छन् । तेस्रो कान्तिपुर कन्क्लेभको पहिलो सत्र जलवायु परिवर्तनको सामनामा बोल्दै जलवायु विज्ञ ठकुरीले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर भयावह स्थितिमा पुग्ने सम्भावना देखिएको बताएका…