७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

सन् २०५० सम्म क्यान्सरबाट झण्डै २ करोडको ज्यान जाने जोखिम

काठमाडौं ।स्वास्थ्य सेवा प्रणाली पहिले नै कमजोर र मध्यम आय भएका देशहरूमा क्यान्सरको भार तीव्र रूपमा बढ्दै गएको छ । विशेषज्ञहरूले यदि रोकथामका ठोस कदम आजै नचालिए स्थिति अझ गम्भीर हुन सक्ने चेतावनी दिएका छन् । अन्तर्राष्ट्रिय पत्रिका द ल्यान्सेटमा प्रकाशित एक नयाँ रिपोर्टअनुसार सन् २०५० सम्म क्यान्सरका केसहरू तीन करोड पुग्ने र १ करोड…