भैरहवा । खाडी मुलुकमा घरेलु कामदारका रूपमा जान सरकारले लगाएको प्रतिबन्धपछि मानव तस्करले रणनीति बदल्न थालेका छन् । भारतको खुला सीमा र त्यहाँका विमानस्थललाई नयाँ मार्गका रूपमा प्रयोग गर्न थालेका हुन् । बिहीबार दिल्ली हुँदै खाडी मुलुक पठाउने तयारीमा रहेका ४० जना नेपाली महिलाको उद्धार गरिएको छ । उनीहरूलाई घरेलु कामदारका रूपमा कुवेत, साउदी, ओमान र दुबईलगायतका खाडी…