२१ फाल्गुन २०८२, बिहिबार | Fri Mar 6 2026

दाङमा एक वर्षको अवधिमा सवारी दुर्घटनाबाट ९५ जनाको मृत्यु

दाङ ।गत वर्ष कात्तिक २२ गते दाङ, तुलसीपुरबाट सल्यान, कपुरकोटतर्फ गइरहेको रा१ज ४३८ नम्बरको जीप तुलसीपुर उपमहानगरपालिका–४ श्रीखोलामा दुर्घटनामा पर्‍यो । चार जनाको घटनास्थलमै मृत्यु भयो । आठ जना गम्भीर घाइते भए । मृतक सबै सल्यानको कपुरकोट गाउँपालिका–३ का एकै गाउँका थिए । गत असार १६ गते घोराहीबाट बेसाहीतर्फ गइरहेको रा३प २९१२ नम्बरको मोटरसाइकलले घोराही…