मायादेवी अनलाइन, बाणगंगा ।आसन्न मंसीर ४ गते तोकिएको संघीय र प्रदेश सभा सदस्य पदको चुनावमा उठ्न नेताहरुले लविङ सुरु गरेका छन् । विभिन्न पार्टीका नेताहरुले विभिन्न क्षेत्रमा चुनाव लड्ने इच्छा व्यक्त गरिरहदा नेकपा (एमाले) कपिलवस्तुमा पनि त्यो क्रम बढेको छ । कपिलवस्तुमा ६ प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् । ०७४ को संघ र प्रदेशसभा निर्वाचनमा…