२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

नेकपा (क्रान्तिकारी माओवादी) ले निर्वाचन बहिष्कार गर्ने

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीले मङ्सिर ४ गते हुन गइरहेको संघ र प्रदेशको निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ । महासचिव मोहन वैद्य ‘किरण’ को अध्यक्षतामा केन्द्रीय समितिको विशेष बैठकले निर्वाचनलाई सक्रिय रूपमा बहिष्कारको नीति अवलम्बन गर्ने निर्णय गरेको पार्टीले जानकारी दिएको हो । यस नीति तथा निर्णयको दृढ कार्यान्वयनका लागि पार्टीले विभिन्न कार्यक्रमहरूको आयोजनासमेत…