२१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026

दाङमा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

दाङ ।दाङमा विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । राप्ती गाउँपालिका–५ स्थित स्टार समिट बोडिङ स्कुलमा कार्यरत ५० वर्षीय शिक्षक श्यामलाल चौधरीलाई सोही विद्यालयमा अध्ययनरत पाँच वर्षीया छात्रालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लले बताए । उनका अनुसार बालिकाले नुहाउने क्रममा बताएपछि शिक्षकले दुर्व्यवहार गरेको…