काठमाडौं । लोकदोहोरी गायिका दिलमाया सुनारकी प्रेमी खिलबहादुर श्रेष्ठ सूर्य पुर्पक्षको लागि कारागार चलान भएका छन्। जिल्ला अदालत काठमाडौंले श्रेष्ठलाई हत्या आरोपमा पुर्पक्षको लागि कारागार पठाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनलाई केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल सुन्धारा पठाएको छ। गत असार ११ गते बिहान ११ बजे काठमाडौंको तार्केश्वर नगरपालिका(११ नेपालटारस्थित डेरामा सुर्खेत गुर्भाकोट नगरपालिका(२…