२१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026

श्रीलंकाको आठौँ राष्ट्रपतिमा रणिल विक्रमसिंघे निर्वाचित

कोलम्बो । श्रीलंकामा रणिल विक्रमसिंघे राष्ट्रपतिमा निर्वाचित भएका छन्। विक्रमसिंघेले १३४ मत पाए भने उनका प्रतिद्वन्द्वी दलास अल्हपेरुमाले ८२ मत प्राप्त पाए। राष्ट्रपतिमा विक्रमसिंघे‚ अल्हपेरुमा र ​वामपन्थी जनता विमुक्ति पेरामुना (जेभीपी) नेता अनुरा कुमारा दिसानायके बीच भएको थियो। कुल २२३ सांसदले मतदान गरेका थिए भने २ जना सांसदले मतदान बहिष्कार गरेका थिए। २२३ मतमध्ये २१९…