२१ श्रावण २०८३, बिहिबार | Fri Aug 7 2026

भारतमा पछिल्लो २४ घण्टामा १८ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि

एजेन्सी । शनिबार मध्यरातसम्म अर्थात २४ घण्टाको समयावधिमा भारतमा १८ हजार २५७ कोरोना सङ्क्रमित थपिएका छन् । हाल भारतमा एक लाख २८ हजार ६९० सक्रिय सङ्क्रमित रहेका छन् । यो कुल सङ्क्रमितको ०।३० प्रतिशत हो । करिब चार महिनापछि १० दिनयता सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी भएको छ । हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको…