मायादेवी अनलाइन, बाणगंगा। बर्सेनि नदी कटानको समस्या झेली रहेको बाणगङ्गा नदी किनाराको क्षेत्रमा बागेश्वरी सामुदायिक बन उपभोक्ता समूहले वृक्षारोपणको काम थालेको छ । संरक्षण अभावमा रहेको यो भूमि बर्सेनि नदी कटानले हेक्टरौ क्षेत्र नासिदै गएको थियो । डिभिजन बन कार्यालय कपिलवस्तुको बार्षिक कार्यक्रम अन्तर्गत रु। १८ लाखको लगानीमा बागेश्वरी सामुदायिक बनले आफ्नो क्षेत्रमा पर्ने उक्त…