काठमाडौं । जनता समाजवादी पार्टीमा विभाजनको प्रक्रिया सुरू भएको छ। अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवले बेग्लाबेग्लै बैठक बोलाएका छन्। बाबुरामले बोलाएको केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि सुरू हुँदैछ। उपेन्द्र पक्षले भने आजै वीरगञ्जमा केन्द्रीय कार्यकारिणी समिति बैठक राख्दैछन्। वीरगञ्जमा बुधबार र बिहीबार उपेन्द्र पक्षले पनि केन्द्रीय समितिको बैठक राख्ने भएका छन्। केही समयदेखि बाबुराम…