२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

७५३ स्थानीय तहमध्ये हालसम्म २५३ वटाको मात्रै बजेट आयो

काठमाडौं । झण्डै दुई तिहाई स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९र८० को बजेट ल्याउन सकेका छैनन् । असार १४ गतेसम्म जम्मा २५३ वटा स्थानीय तहहरुले मात्र बजेट ल्याउन सकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । जुन कुल स्थानीय तहको ३३।६ प्रतिशत मात्र हो । बाँकी ५०० स्थानीय तहले हालसम्म बजेट ल्याउन सकेका…