२३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026

वाणगंगामा ३ मा एमाले र माओवादीको कडा टक्कर

मायादेवी अनलाइन, वाणगंगा ।कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ३ को मतगणना रोचक बनेको छ । अहिलेसम्म ११ सय मत गणना गर्दा एमाले र माओवादीका वडाध्यक्ष उम्मेद्वार बराबर मतान्तरले अगाडी बढेका छन् । एमालेबाट वडाध्यक्षका उम्मेद्वार सन्तराम रौतारले ३ सय ९५ पाउँदा माओवादी केन्द्रका टेक बहादुर झेँडीले ३ सय ९७ मत पाएका छन् । दुवै उम्मेद्वार…