कपिलवस्तु । कपिलवस्तु जिल्लामा सार्वजनिक भएको हालसम्मको मत परिणाम अनुसार दुई महिलाले वडा अध्यक्ष जितेका छन् । जिल्लाको शिवराज नगरपालिका वडा नम्बर १० मा लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का तर्फबाट मन्जु मिश्रले चुनाव जितेकी छन् ।उनले ७ सय ५९ मत प्राप्त गरी चुनाव जितेकी हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार देवराज भारतीले ७०४ मत प्राप्त…