२३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026

विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु

सल्यान । सल्यानको कुमाख गाउँपालिकामा निर्वाचनको विजयी उत्सव मनाउन आउँदै गरेको गाडी दुर्घटनामा परि मृत्यु र घाइते हुनेको पहिचान खुलेको छ । गाडीको छतमा बसेर विजयी उत्सव मनाउन आउँदै गरेकाहरुलाइ करेन्ट लागेर २ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । मृत्यु हुनेमा कुमाख गाउँपालिका १ स्यानीपिप्लीका २६ वर्षीय लोकेन्द्र राना र…