२३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी

रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस उम्मेदवार जनककुमार बाँठा विजयी हुनुभएको छ । उहाँले ४ हजार ४५५ मत ल्याएर जित हासिल गर्नुभएको हो । बाँठाका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार चन्द्रबहादुरले ४ हजार ४२४ मत प्राप्त गर्नुभएको छ । बाँठाले केसीलाई ३१ मतान्तरले पराजित गर्नुभएको हो । त्यसैगरी गाउँपालिकाको उपाध्यक्षमा माओवादी…