२३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026

विष्णु मुस्कानद्धारा नैतिकताको आधारमा पार्टीको पदबाट राजीनामा

अर्घाखाँची ।स्थानीय तहको निर्वाचनमा जिल्लाका सबै पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक नहुँदै कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री एवं पूर्वजिल्ला सभापति विष्णुप्रसाद खनाल (मुस्कान)ले पदबाट राजीनामा दिएका छन् । पछिल्लो मतपरिणाम अनुसार अर्घाखाँचीका स्थानीय तहमा कांग्रेस उम्मेदवारले जित्ने संकेत देखा नपरेपछि खनालले राजीनामा दिएका हुन् । पाणिनि गाउँपालिका अध्यक्षमा कांग्रेस जिल्ला सचिव अच्युत गौतम र उपाध्यक्षमा लक्ष्मी गौतम…