झापा । केपी ओलीको गृहजिल्ला झापाका १६ स्थानीय तहमध्ये १० वटा तहमा भएको मत परिणामको प्रारम्भिक नतिजा आउन थालेको छ । १० तह मध्येको प्रारम्भिक नतिजामध्ये काँग्रेस सात तहमा अग्रस्थानमा छ भने २ मा एमाले र १ मा राप्रपाको अग्रता छ । काँग्रेसले अग्रता लिएका स्थानीय तहमध्ये कचनकवल गाउँपालिका,भद्रपुर नगरपालिका, बाह्रदशी गाउँपालिका, झापा गाउँपालिका, गौरीगञ्ज…