कपिलवस्तु । नगरकै विकट वडा नं. १० लाई समृद्ध वडाको खाका तयार पार्ने लक्ष्यका साथ वडाध्यक्ष पदका उम्मेद्वार यम प्रसाद पोख्रेल चुनावी मैदानमा उत्रिनु भएको छ । विगतका जनप्रतिनिधिहरुले वडाको विकासमा चासो नदेखाएका कारण आफुले वडाध्यक्षको उम्मेद्वारी दिएको उहाँले बताउनुभएको छ । नेकपा एमालेको तर्फबाट बाणगंगा नगरपालिका वडा नं.१० का वडाध्यक्ष पदका उम्मेद्वार पोख्रेलले विकासका…