२३ श्रावण २०८३, शनिबार | Sun Aug 9 2026

कपिलवस्तुमा राप्रपाले खाता खोल्यो, कृष्णनगर १ मा प्यानलै विजयी

मायादेवी अनलाइन, वाणगंगा ।कपिलवस्तुमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वडाध्यक्ष जितेर खाता खोलेको छ । आइतबार विहान आएको अन्तिम मतपरिणाम अनुसार कृष्णनगर नगरपालिका वडा नं. १ मा राप्रपाका उम्मेद्वारले ६ सय १५ मत ल्याएर वियजी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी जसपाका उम्मेद्वारले ५ सय १६ मत पाएर पराजित हुन् पुगेका छन् । कृष्णनगर १ मा…