२३ श्रावण २०८३, शनिबार | Sun Aug 9 2026

बाणगंगा ११ मा कांग्रेसका उम्मेद्वार चौधरी विजयी

मायादेवी अनलाइन, जितपुर । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं ११ मा नेपाली कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार नरेन्द्र चौधरी विजयी भएका छन् । चौधरी ३५० मतान्तरले विजयी भएको स्रोतले जानकारी दिएको छ । यस बारे आधिकारीक घोषणा हुन भने बाँकी रहेको छ । पालिका चुनाव २०७९ अन्तर्गत वैशाख ३० मा मतदानको मत परिणाम आउने क्रम जारी…